यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने १९ कम्पनी तथा करदाता

Advertisement Ads
यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने १९ कम्पनी तथा करदाता
Advertisement Ads

सरकारले विभिन्न १९ विधामा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी तथा करदातालाई सम्मान गरेको छ।

विभिन्न १९ विधामा सबैभन्दा बढी कर दाखिला गर्ने करदाताहरू:

1. सबैभन्दा बढी आयकर दाखिला गर्ने: सूर्य नेपाल प्रा.लि.

2. एकलौटी फर्ममध्ये: थर्ड आई इन्टरनेशनल

3. वस्तु निर्यात गर्ने कम्पनीमध्ये: डाबर नेपाल प्रा.लि.

Advertisement Ads

4. सूचना प्रविधि सेवा निर्यात गर्ने कम्पनीमध्ये: इन्फाइनाइट सफ्टवेयर सर्भिसेस् नेपाल

5. कृषि तथा पशुपन्छीजन्य उद्योगमध्ये: ओ.सि.बी. फुड्स एण्ड फिड्स प्रा.लि.

6. बैंकिङ क्षेत्रमध्ये: नबिल बैंक लिमिटेड

7. स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड

8. पर्यटन व्यवसायमध्ये: सोल्टी होटल लिमिटेड

9. वस्तु व्यापार गर्ने कम्पनीमध्ये: सी.जी. इम्पेक्स प्रा.लि.

10. वार्षिक कारोबार ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म गर्ने करदातामध्ये: फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रा.लि.

11. ऊर्जामूलक उद्योगमध्ये: भोटेकोशी पावर कम्पनी प्रा.लि.

12. रेमिट्यान्स तथा मनी ट्रान्सफर कम्पनीमध्ये: आईएमई लिमिटेड

13. व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने: राजबहादुर शाह

14. आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म नियमित रूपमा मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला गर्ने करदातामध्ये: हिमालयन डिस्टिलरी लिमिटेड

15. वार्षिक कारोबार ५० करोड रुपैयाँसम्म गर्ने करदातामध्ये: इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड

16. विशेष उद्योगमध्ये: वरुण बेभरेज नेपाल प्रा.लि.

17. जीवन बीमा क्षेत्रमध्ये: लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड

18. निर्जीवन बीमा क्षेत्रमध्ये: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड

19. लघुवित्त क्षेत्रमध्ये: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स