SHAREHUB SHAREHUB

‘हिमालयन ८०–२०’ को लाभांश घोषणा

Advertisement Ads
‘हिमालयन ८०–२०’ को लाभांश घोषणा
Advertisement Ads

हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८२/८३ का लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलले आफ्नो पहिलो बन्दमुखी योजनाका इकाइधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यसअनुसार इकाइधनीलाई कुल १५ करोड रुपैयाँ वितरण हुनेछ।

लाभांश वितरणका लागि आवश्यक बुक क्लोज मिति भने क्यापिटलले पछि सार्वजनिक गर्ने जनाएको छ।

Screenshot 3 9 2026 95250 www.nepalstock.com https://bajarkochirfar.com/dividend-announcement-for-himalayan-80-20 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स