मंगलबार नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १० गते
Advertisement Ads
मंगलबार नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बरुण हाइड्रोपावर लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ३३८.९० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३२३.५३ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 27 10 2026 16344 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-on-tuesday-at-what-price-will-trading-open-now-2 | %tags

त्यस्तै, मञ्जुश्री फाइनान्सको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ७५९.५० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ७२३.३३ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 27 10 2026 16452 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-on-tuesday-at-what-price-will-trading-open-now-2 | %tags

Advertisement Ads

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स