नेप्सेमा एक हाइड्रोपावरको ५ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
नेप्सेमा एक हाइड्रोपावरको ५ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको ४.७५ प्रतिशत अर्थात ५ लाख ९ हजार २४.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 02 27 140943 https://bajarkochirfar.com/more-than-500000-bonus-shares-of-a-hydropower-company-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स