प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आइतबार सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालका ‘फलोअर्स’लाई पनि सम्पत्तिको रूपमा उल्लेख गरेका छन्।
विवरणअनुसार उनको फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्स (ट्विटर) मा ५ लाख फलोअर्स रहेका छन्। उनले यी फलोअर्सलाई आफ्नो अन्य सम्पत्तिको रूपमा उल्लेख गरेका हुन्।


प्रतिकृया