सरकारले गर्यो ४७ जना उपसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ९ गते
सरकारले गर्यो ४७ जना उपसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
AdvertisementAds

सरकारले ४७ जना उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उनीहरूको सरुवा गरेको हो।

सरुवा भएका उपसचिवमध्ये २१ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

टोखा नगरपालिका, काठमाडौंमा रामप्रसाद आचार्य, दमक नगरपालिका, झापामा कमल भट्टराई र बागलुङ नगरपालिकामा राजन केसीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स