SHAREHUB SHAREHUB

आज मुस्लिम धर्मावलम्बीका लागि देशभर सार्वजनिक बिदा

Advertisement Ads
आज मुस्लिम धर्मावलम्बीका लागि देशभर सार्वजनिक बिदा
Advertisement Ads

आज भदौ १० गते मोहम्मद जयन्तीको अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले यसअघि सूचना जारी गर्दै मोहम्मद जयन्ती परेको दिन मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

मुस्लिम आयोगबाट भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सरकारले सो दिन बिदा दिने निर्णय गरेको हो। आजको सार्वजनिक बिदा मुस्लिम धर्मावलम्बीका लागि मात्रै लागू हुनेछ।

Screenshot 26 8 2026 71318 https://bajarkochirfar.com/today-is-a-public-holiday-for-muslims-across-the-country | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स