जेनजी सहिद दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। बिदाका कारण सरकारी कार्यालय, सार्वजनिक संस्थान, शैक्षिक संस्था लगायतका सेवाहरु बन्द रहनेछन्।
सार्वजनिक बिदाका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि आज बन्द रहनेछ। त्यसैले आज सेयर बजारमा कारोबार हुने छैन।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा आजको दिनलाई जेनजी सहिद दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिएको हो।

प्रतिकृया