insta insta

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
Advertisement Ads

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज भदौ १८ गते बिहीबार अपराह्न ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा सरकारका समसामयिक विषय तथा विभिन्न निर्णयका विषयमा छलफल हुने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स