नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरमा समायोजन पश्चात सेयर मूल्य ७६०.०९ रुपैयाँ  कायम भएको छ। कम्पनीको अन्तिम कारोबार मूल्य ८३६.१० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो।

यही समायोजित मूल्यलाई आधार मानेर भोलि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 22 1 2025 165935 nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-nepal-life-insurances-bonus-shares-what-will-be-the-new-trading-price | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स