insta insta

नेपाल लाइफ इन्स्योरेन्सले भन्यो, ‘३७ करोड दुरुपयोगको समाचार झुटो, दिपक भट्ट र भृकुटी स्टकसँग कुनै सम्बन्ध छैन’

नेपाल लाइफ इन्स्योरेन्सले भन्यो, ‘३७ करोड दुरुपयोगको समाचार झुटो, दिपक भट्ट र भृकुटी स्टकसँग कुनै सम्बन्ध छैन’
Advertisement Ads

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरी सेयर खरिद गरिएको भन्ने सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन गरेको छ। कम्पनीले हिमालयन रिइन्स्योरेन्सका सेयरधनी दिपक भट्ट वा भृकुटी स्टक ब्रोकरसँग यस विषयमा कुनै संलग्नता वा कारोबार नभएको स्पष्ट पारेको छ।

कम्पनीले प्रचलित कानून र संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गरिरहेको जनाएको छ। चैत १९ गते प्रकाशित यस प्रेस विज्ञप्तिमार्फत कम्पनीले सबै सरोकारवालाहरूलाई यस्ता गलत समाचारमा विश्वास नगर्न आग्रह गरेको छ।

nepal life clarifies news notice 1775184108323 https://bajarkochirfar.com/nepal-life-insurance-said-the-news-of-misuse-of-rs-37-crore-is-false-there-is-no-connection-with-deepak-bhatta-and-bhrikuti-stock | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स