नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पुनः पराजुली नियुक्त

नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पुनः पराजुली नियुक्त
Advertisement Ads

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रविण रमण पराजुलीलाई पुनः नियुक्त गरेको छ।

कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल सीईओको जिम्मेवारी सम्हालिरहेका पराजुलीलाई थप ४ वर्षका लागि करार सेवामा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।

पराजुलीको नयाँ कार्यकालसँगै कम्पनीले आगामी चार वर्षसम्म उनको नेतृत्वमा आफ्नो व्यवसायिक तथा संस्थागत गतिविधिलाई निरन्तरता दिने भएको छ।

Screenshot 15 6 2026 11352 www.nepalstock.com https://bajarkochirfar.com/parajuli-reappointed-as-ceo-of-nepal-life-insurance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स