नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको ५ प्रतिशत अर्थात ४५ लाख १४ हजार ३८१.६० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

प्रतिकृया