नेपाल लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले अफिसर लेभल, म्यानेजमेन्ट ट्रेनी, असिस्टेन्ट लेभल र जुनियर असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो।
इच्छुक उम्मेदवारले २०८२ भदौ १९ गते (सेप्टेम्बर ४, २०२५) साँझ ५ बजेभित्र आवेदन दिन सक्नेछन्। आवेदन नेपाल लाइफ इन्स्योरेन्सको आधिकारिक वेबसाइट मार्फत दिन सकिनेछ।







You must be logged in to post a comment.