५० प्रतिशत हकप्रद निष्काशन गर्दै हिमालयन पावर पार्टनर, धितोपत्र बोर्डमा दियो निवेदन

५० प्रतिशत हकप्रद निष्काशन गर्दै हिमालयन पावर पार्टनर, धितोपत्र बोर्डमा दियो निवेदन
Advertisement Ads

हिमालयन पावर पार्टनरले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि अनुमति मागेको छ। कम्पनीले कायम चुक्तापूँजीको ५० प्रतिशत बराबर हकप्रद जारी गर्ने प्रस्ताव राख्दै असार २४ गते बोर्डमा निवेदन पेश गरेको हो।

यसअनुसार, कम्पनीले १ः०.५ को अनुपातमा ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

Screenshot 2025 07 13 162334 https://bajarkochirfar.com/himalayan-power-partner-issues-50-percent-rights-shares-files-application-with-securities-and-exchange-board-of-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स