करदाता प्रोत्साहन उपहार जित्नेको नाम सार्वजनिक, यी हुन् भाग्यमानी विजेता

करदाता प्रोत्साहन उपहार जित्नेको नाम सार्वजनिक, यी हुन् भाग्यमानी विजेता
Advertisement Ads

सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन दोस्रो पाक्षिकका विजेताहरूको नाम सार्वजनिक भएको छ। साउन १६ गते देखि साउन ३१ गते सम्म सामान खरिद गरेका करदातामध्ये तुल पुडासैनीले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार सो अवधिका लागि १ लाख रुपैयाँ पुरस्कार पाउने १६ जना समेत छनोट भएका छन्।

१ लाख रुपैयाँ पुरस्कार जित्नेमा योगेश विश्वकर्मा, दिनेश तामाङ, अस्क्रिना राना, भगवती सापकोटा, रहिम महमद हवारी, महेशकुमार पौडेल, राजेन्द्र थापा, कमला तामाङ, शिव नारायण बदही मिस्त्री, चुडामणि दनाई, रमेश साह कानु, मनिष गौतम, घनश्याम तिवारी, राकेशकुमार सिंह, विकास गुरुङ र चक्र बहादुर शाही रहेका छन्।

विभागले विजेताहरूलाई पुरस्कार दाबी गर्न नजिकको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। पुरस्कार दाबी गर्ने अन्तिम मिति भदौ १६ गते तोकिएको छ।

Screenshot 18 8 2026 165039 giwmscdnone.gov .np https://bajarkochirfar.com/the-names-of-the-winners-of-the-taxpayer-incentive-gift-have-been-announced-these-are-the-lucky-winners | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स