कहिलेसम्म भर्न पाइन्छ हिमालयन पावर पार्टनरको हकप्रद सेयर ?

कहिलेसम्म भर्न पाइन्छ हिमालयन पावर पार्टनरको हकप्रद सेयर ?
Advertisement Ads

हिमालयन पावर पार्टनर लिमिटेडले सेयरधनीहरूका लागि निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने म्यादबारे जानकारी गराएको छ। मिति २०८२ चैत्र ९ गतेसम्म कायम सेयरधनीहरूका लागि १:०.५ को अनुपातमा प्रति सेयर १०० रुपैयाँ अंकित दरका ५३ लाख २६ हजार ८५ कित्ता हकप्रद सेयर २०८३ बैशाख १७ गतेदेखि निष्काशन भइरहेको छ।

यस हकप्रद सेयरको आवेदन दिने अन्तिम म्याद २०८३ जेष्ठ ६ गते बैकिङ्ग समयसम्म मात्र रहेको छ।  यसको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

NEWS DESIGN 6 https://bajarkochirfar.com/how-long-can-himalayan-power-partners-rights-shares-be-redeemed | %tags
यो पनि पढ्नुहोस

हिमालयन पावर पार्टनरको हकप्रद सेयरमा आजदेखि आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

download 1 https://bajarkochirfar.com/how-long-can-himalayan-power-partners-rights-shares-be-redeemed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स