माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल

माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल
Advertisement Ads

माछापुच्छ्रे बैंक लिमिटेडले माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो।

नियुक्तिसँगै बैंकको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकीकरण, दाखिल खारेज, नामसारी, टुक्र्याउने, रोक्का लगायत सेयरधनीको लगत अद्यावधिक राख्ने कार्य माछापुच्छ्रे क्यापिटलले गर्नेछ।

सेयर रजिष्ट्रारसँग सम्बन्धित सम्पूर्ण कामसमेत अब माछापुच्छ्रे क्यापिटलमार्फत हुने बैंकले जनाएको छ।

Screenshot 17 8 2026 74557 www.nepalstock.com https://bajarkochirfar.com/machhapuchhre-capital-becomes-share-registrar-of-machhapuchhre-bank | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स