एभरेष्ट बैंक लिमिटेडले तानसेनमा खोल्यो नयाँ एक्सटेन्सन काउन्टर

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र २ गते
एभरेष्ट बैंक लिमिटेडले तानसेनमा खोल्यो नयाँ एक्सटेन्सन काउन्टर
AdvertisementAds

एभरेष्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवा विस्तार गर्ने क्रममा भदौ १ गते तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ। यस काउन्टरमार्फत पाल्पावासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स