बुद्धभूमि नेपाल हाइड्रोपावरको ‘लक–इन’ अवधि सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २० गते
बुद्धभूमि नेपाल हाइड्रोपावरको ‘लक–इन’ अवधि सकिँदै
AdvertisementAds

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक–इन’ अवधि असोज २१ गतेपछि सकिने भएको छ । कम्पनीका संस्थापकतर्फको २८ लाख कित्ता,  स्थानीय बासिन्दातर्फको ४ लाख कित्ता र कर्मचारीहरुतर्फको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको ‘लक इन’ सकिने भएको हो ।

कम्पनीले सर्वसाधारणलाई २०७८ असोज २२ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । लकइन अवधि समाप्त भएपश्चात उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स