बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत्र २२ गतेदेखि हकप्रद सेयर निष्काशन खुला गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपात अर्थात् १०० प्रतिशतमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो। यस सेयर निष्काशनको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।
हकप्रद निष्काशनका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार माघ २९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
यसअघि नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति प्रदान गरेको थियो।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया