बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमा मूल्य समायोजन भएको छ । बैंकको ५.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
बैंकको बिहीबार अन्तिम कारोबार मूल्य २५५ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा बैंकको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया