राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरिरहेको पोखरा फाइनान्सको वित्तीय विवरण कस्तो आयो ?



Advertisement
Ads

राष्ट्रबैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरिरहेको पोखरा फाइनान्स चालू आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा ६८ करोड रुपैयाँ घाटामा रहेको देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा फाईनान्स २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खराब कर्जा ३३.४४ प्रतिशत पुगेको छ। गत वर्ष सोही अवधिमा खराब कर्जा ४.७६ प्रतिशत रहेको थियो। राष्ट्र बैंकले फाईनान्सको यस्तो कर्जा ४१ प्रतिशत रहेको जनाएको थियो।


Advertisement

फाइनान्सको प्रतिसेयर वितरणयोग्य घटा १४३.३७ प्रतिशतले घटेर १ अर्ब ५५ करोड रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै, फाईनान्सको प्रतिशेयर आम्दानी (ईपीएस) ५८.९३ रुपैयाँ ऋणात्मक देखिएको छ भने प्रतिशेयर नेटवर्थ ५३.९७ रुपैयाँमा झरेको छ।

यो पनि पढ्नुहोस

दोस्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा १६ प्रतिशतले बढ्यो, कमाए २ अर्ब ५८ करोड
https://bajarkochirfar.com/profits-of-national-level-development-banks-increased-by-16-percent-in-the-second-quarter-earning-rs-2-58-billion

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर