दुई फाइनान्स कम्पनी मर्ज हुँदै, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

दुई फाइनान्स कम्पनी मर्ज हुँदै, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति
Advertisement Ads

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड बीचको मर्जर प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएको छ। यी दुई संस्थाहरू बीच भएको मर्जर समझदारी बमोजिम एक आपसमा गाभिने प्रयोजनका लागि केन्द्रीय बैंकले अनुमति दिएको हो।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले २०८३ साल वैशाख ३० गते अन्तिम स्वीकृति प्रदान गरेको जानकारी कम्पनीले गराएको छ। यो स्वीकृतिसँगै अब दुई संस्थालाई एक आपसमा गाभिन कानुनी बाटो खुलेको छ।

pokhara samriddhi merger approved notice 1778653644280 https://bajarkochirfar.com/two-finance-companies-are-merging-nepal-rastra-bank-gives-final-approval | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स