मल्टिपर्पस फाइनान्सले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

मल्टिपर्पस फाइनान्सले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली
Advertisement Ads

मल्टिपर्पस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिले नगद लाभांश र बोनस सेयर दुवै वितरण नगर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो।

साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिनेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा सो प्रस्ताव अनुमोदनका लागि पेश गरिनेछ।

Screenshot 6 8 2026 113338 www.nepalstock.com https://bajarkochirfar.com/multipurpose-finance-will-not-pay-dividends-leaving-shareholders-empty-handed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Multipurpose Finance Company Limited (MPFL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स