मल्टीपर्पस फाइनान्सको सीईओमा पुन: सिंह नियुक्त

मल्टीपर्पस फाइनान्सको सीईओमा पुन: सिंह नियुक्त
Advertisement Ads

मल्टीपर्पस फाइनान्स लिमिटेडले रजनीश कुमार सिंहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नियुक्त गरेको छ। कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओको जिम्मेवारी दिन निर्णय गरेको हो।

सिंहको नियुक्ति भदौ २५ गतेदेखि लागु हुने गरी चार वर्षका लागि गरिएको कम्पनीले जानकारी दिएको छ।

download 4 https://bajarkochirfar.com/singh-appointed-as-ceo-of-multipurpose-finance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स