प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक बोलाए

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ३ गते
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक बोलाए
AdvertisementAds

प्रधानमन्त्री बालेन्द्र शाहले आज भदौ ३ गते बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

बैठकमा समसामयिक विषय तथा सरकारका विभिन्न कार्यसूचीमाथि छलफल हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स