जेनजी आन्दोलनमा सोमबार १९ जना युवाको मृत्यु भएपछि खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिने तयारी गरेका छन्। उनले सरकारमा बस्न उपयुक्त नभएको अनुभव गर्दै पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।
यसअघि नेपाली कांग्रेसबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरिसकेका छन् भने स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि राजीनामा दिने तयारीमा छन्। घटनापछि सरकारमाथि व्यापक आलोचना भइरहेका बेला मन्त्रीहरू सामूहिक रुपमा पदत्याग गर्न लागेका छन्।








![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)










![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया