प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
Advertisement Ads

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज भदौ ३१ गते बुधबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो। बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स