प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
Advertisement Ads

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा देशको समसामयिक परिस्थिति तथा विभिन्न प्रशासनिक विषयमा छलफल हुने बताइएको छ। बैठकमा सरकारका पछिल्ला कामकारबाही तथा आवश्यक प्रशासनिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स