अर्थ मन्त्रालयले पुँजी बजारको सुधार र विस्तारका लागि ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ।
नेपालको अर्थतन्त्रमा देखिएको शिथिलता र २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत लगायतका पूर्वाधारमा पुर्याएको क्षतिले पुँजी बजारमा पारेको असरलाई सम्बोधन गर्न अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते २१ बुँदे तत्कालीन सुधार एवं पुनरूत्थान कार्ययोजना घोषणा गरेको हो।

प्रतिकृया