आजदेखि असोज १४ गतेसम्म काठमाडौंका यी क्षेत्रमा बिजुली काटिने, कति बजेदेखि कति बजेसम्म ?

Advertisement Ads
आजदेखि असोज १४ गतेसम्म काठमाडौंका यी क्षेत्रमा बिजुली काटिने, कति बजेदेखि कति बजेसम्म ?
Representative Image
Advertisement Ads

नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा पुराना रिले हटाएर नयाँ रिले जडान तथा परीक्षण गर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा रिले रेट्रोफिट, एसएएस जडान तथा परीक्षणको काम गर्न लागेको हो।

उक्त कार्यका कारण १३२ केभी टेकु सबस्टेसनबाट विद्युत आपूर्ति हुने विभिन्न वितरण केन्द्रअन्तर्गतका फिडरबाट सेवा लिने क्षेत्रमा आज असोज ४ गतेदेखि चरणबद्ध रूपमा विद्युत सेवा अवरुद्ध वा प्रभावित हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार असोज ४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा फरक–फरक समयमा विद्युत आपूर्ति प्रभावित हुनेछ।

NEA notice https://bajarkochirfar.com/from-today-until-asoj-14-electricity-will-be-cut-off-in-these-areas-of-kathmandu-from-what-time-until-what-time | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स