कहिले हुँदैछ बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड ?

कहिले हुँदैछ बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड ?
Advertisement Ads

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले असोज ६ गते मंगलबार आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ८६ हजार ३२० जना आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स