दुई लघुवित्त कम्पनीले आफ्ना सेयरधनीलाई निराश बनाएका छन् । निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।
गत आर्थिक वर्षको मुनाफाबाट यी दुई कम्पनीले कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेका हुन् । कम्पनीले कुनै लाभांश प्रस्ताव नगरी उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेका छन्।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया