फरवार्ड माइक्रोफाइनान्सको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ३१ गते
फरवार्ड माइक्रोफाइनान्सको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त
AdvertisementAds

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सिद्धार्थ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो।

नियुक्तिपछि लघुवित्तको सम्पूर्ण धितोपत्रसम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकीकरण गर्ने, नामसारीलगायतका कार्य सिद्धार्थ क्यापिटलमार्फत हुनेछन्।

यससँगै फरवार्ड माइक्रोफाइनान्सका सेयरधनीसँग सम्बन्धित धितोपत्रसम्बन्धी सेवाहरू सिद्धार्थ क्यापिटलबाट उपलब्ध हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स