फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८१/८२ का लागि कुनै लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको फागुन २४ गतेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो।
साथै, गत आर्थिक वर्षको वार्षिक साधारणसभामा पेश गरिने वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने निर्णय पनि सञ्चालक समितिले गरेको छ।













![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)



![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया