फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १७ गतेदेखि लिलामीमार्फत बिक्रिमा ल्याएको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर किन्ने आइतबार कम्पनीले २३ गते अन्तिम दिन रहेको छ। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनी तथा इच्छुक व्यक्ति तथा संस्था सबैले आवेदन दिन सक्नेछन्।
प्रतिकित्ता अंकित मूल्य ३७० रुपैयाँ रहेको यस सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले तोकिएको वा सोभन्दा बढी मूल्य अंकित गर्दै आवेदन दिनुपर्नेछ। यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि माग गर्न सक्नेछन्। यस लिलामीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।











![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया