नेप्सेमा बुधबार ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा बुधबार ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

निर्धन उत्थान लघुवित्तको १३ लाख ६ हजार ३९.८८ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 25 141558 https://bajarkochirfar.com/bonus-shares-of-4-companies-listed-on-nepse-on-wednesday-when-can-they-be-traded | %tags

सिंगटी हाइड्रो इनर्जीको १४ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 25 141642 https://bajarkochirfar.com/bonus-shares-of-4-companies-listed-on-nepse-on-wednesday-when-can-they-be-traded | %tags

मेरो माइक्रोफाइनान्सको ६ लाख ४७ हजार २५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ४.७५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 25 154118 https://bajarkochirfar.com/bonus-shares-of-4-companies-listed-on-nepse-on-wednesday-when-can-they-be-traded | %tags

नेशनल लघुवित्तको १८ लाख ९७ हजार ५४२.२५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 25 154321 https://bajarkochirfar.com/bonus-shares-of-4-companies-listed-on-nepse-on-wednesday-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स