नेप्सेमा ६ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा ६ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार ६ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।नेशनल लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, महुली लघुवित्त, अपर हेवाखोला, निर्धन उत्थान लघुवित्त, चिलिमे हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ५८१.७३ रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ६०५ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 31 12 2025 161124 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-6-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १११९.९६ रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य १२१० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 31 12 2025 161145 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-6-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १२७९.१४ रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य १३३९.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 31 12 2025 161446 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-6-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

अपर हेवाखोलाको १५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ५२४.६१ रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ६२४ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 31 12 2025 161428 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-6-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

निर्धन उत्थान लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ७१०.४८ रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ७४६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 31 12 2025 16140 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-6-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

चिलिमे हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ४६९.३५ रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ५०६.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 31 12 2025 161342 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-6-companies-on-nepse-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स