निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणपत्र जारी गर्ने निर्णय गरेको छ। संस्थाको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले १ अर्ब रुपैयाँको सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि उक्त ऋणपत्र सर्वसाधारणका लागि खुला गरिनेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया