सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १४ गते
सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्सुरेन्सले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि इन्सुरेन्सले आव २०७९-८० को नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स