बोटलर्स नेपाल लिमिटेडको ४७औँ वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिमा नयाँ नियुक्ति गरिएको छ। सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक तथा स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो।
साधारण सभाबाट सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा नरमादेश्वर नारायण सिंह चयन भएका छन्। त्यस्तै, स्वतन्त्र सञ्चालकको जिम्मेवारी सिद्धान्त राज पाण्डेलाई दिइएको छ।धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ तथा धितोपत्र सूचीकृत उपविधि, २०७५ अनुसार विशेष सूचना सार्वजनिक गर्दै कम्पनीले उक्त नियुक्तिको जानकारी दिएको हो।








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया