बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेका छन्।
दुवै कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय पारित गरेको हो। कम्पनीले बैठकको निर्णय कम्पनी र सेयरधनीहरूको दीर्घकालीन भलाइका लागि लिएको बताएका छन्।
बोटलर्स नेपालको ४७ औँ वार्षिक साधारण सभा पुस २३ गते आयोजना हुनेछ भने कम्पनीको बुक क्लोज पुस ११ गते एक दिनका लागि रहनेछ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया