SHAREHUB SHAREHUB

लक्ष्मी सनराइज बैंकको सीईओमा भट्टराई नियुक्त

Advertisement Ads
लक्ष्मी सनराइज बैंकको सीईओमा भट्टराई नियुक्त
Advertisement Ads

लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले उनलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकको असोज २७ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स