शाइन रेसुङ्गाको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

शाइन रेसुङ्गाको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

मंगलबारको अन्तिम कारोबार मूल्य ४६३ रुपैयाँलाई आधार मानेर समायोजनपछि नयाँ मूल्य ४४९.५१ रुपैयाँ तोकिएको छ, जसलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download https://bajarkochirfar.com/sign-resungas-share-price-adjustment-at-what-time-will-the-business-open | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स