पानी जहाज विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ७ गते
पानी जहाज विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत
File Photo
AdvertisementAds

प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रियसभाबाट आएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो।

प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ अनुसार, संशोधन पेश गर्न चाहने सदस्यहरूले सिंहदरबारस्थित प्रतिनिधिसभा, संघीय संसद् सचिवालयमा आफ्नो संशोधन प्रस्ताव बुझाउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स