समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सीईओमा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन्। उनी यसअघि गोर्खाज फाइनान्सका सीईओ थिए।
टिकानिधि लोहनीले राजीनामा दिएपछि सञ्चालक समितिले आगामी बैशाख १ गतेदेखि लागू हुने गरी घिमिरेलाई सीईओ नियुक्त गरेको हो। चैत १ गतेसम्मका लागि नायब महाप्रबन्धक बिनोदराज पौडेललाई कामु सीईओको जिम्मेवारी दिइएको छ।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया