श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक सेयर साउन १ गतेदेखि बिक्रीमा ल्याएको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र बिक्री खुला गरिएको उक्त सेयर वितरण हुन नसकेपछि अब अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले साउन १ गतेदेखि सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन्।
















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया