सनराइज फोकस्ड इक्विटी फण्डले कति दिँदैछ लाभांश ?

सनराइज फोकस्ड इक्विटी फण्डले कति दिँदैछ लाभांश ?
Advertisement Ads

लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि ४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

लक्ष्मी सनराइज बैंक प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल योजना व्यवस्थापक रहेको फण्डले इकाईधनीलाई करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

लक्ष्मी सनराइज क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको १६५औँ बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको कम्पनीले जनाएको छ।

Screenshot 24 8 2026 94245 www.nepalstock.com https://bajarkochirfar.com/how-much-dividend-is-sunrise-focused-equity-fund-paying | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स