समृद्धि र पोखरा फाइनान्सबीच मर्ज हुँदै, सेयर स्वाप रेसियो कति ?

समृद्धि र पोखरा फाइनान्सबीच मर्ज हुँदै, सेयर स्वाप रेसियो कति ?
AdvertisementAds

समृद्धि फाइनान्स र पोखरा फाइनान्सबीचको मर्जरका लागि सेयर स्वाप रेसियो अन्तिम रूपमै तय भएको छ। संयुक्त मर्जर समितिले दुवै कम्पनीको मूल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व र कारोबार मूल्याङ्कन प्रतिवेदनको आधारमा रेसियो निर्धारण गरेको हो।

मूल्यांकन प्रतिवेदनअनुसार दुवै कम्पनी १ः१ अनुपातमा मर्जरका लागि उपयुक्त रहेको देखिएको थियो। त्यसपछि, पुस २० गते दुवै कम्पनीको सञ्चालक समितिको बैठकले यो सेयर स्वाप रेसियो अनुमोदन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स